सामसुङले ल्यायो फोल्ड गर्न मिल्ने स्मार्टफोन

काठमाडौं ।दक्षिण कोरियाली मोबाइल जाइन्ट सामसुङले ६ क्यामरासहितको फोल्ड गर्न मिल्ने स्मार्टफोन ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको फोल्ड गर्न मिल्ने ग्यालेक्सी फोल्ड दुई महिनाभित्र बजारमा पठाउने तयारी भईरहेको छ ।

 

त्यस्तै गरी,सामसुङले फाइभ जी ग्यालेक्सी एस टेन र ग्यालेक्सी एस टेनका अरु तीन मोडल पनि सार्वजनिक गरेको हो । सामसुङले ल्याएको ग्यालेक्सी एस टेन फाइभ जी अहिलेसम्मकै भव्य फिचरसहितको फोन हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

ओरालो यात्रामा सुनको भाउ, दुई सातामा ८ हजार ८ सय रुपैयाँ सस्तो

काठमाडौं । नेपालमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । पछिल्ला दुई सातामा मात्रै सुन प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको हो । कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य अहिले प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको छ ।

प्रतिकृया दिनुहॊस