काठमाडौं । सरकारले प्रशासनतर्फका सुब्बा र खरदारसहित १८ हजार ४२४ कर्मचारीहरुको समायोजन सकेको छ ।
सोमबार साँझ प्रशासन र राजश्व समूहका सुब्बा तथा प्रशासन समूहका खरिदारको समायोजन सकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी समायोजन महाशाखाको पछिल्लो विवरणअनुसार प्रशासन सेवातर्फका ५ हजार ८०२ र राजश्वतर्फका ६७५ गरी जम्मा ६ हजार ४७७ जना सुब्बा समायोजन भएका छन् ।
पछिल्लो विवरणअनुसार सचिव, सहसचिव, उपसचिव र अधिकृतको विवरण हेर्नुस्
[googleapps domain=”drive” dir=”file/d/1qaeSQCzwp3zw1szePuIIeDtyA7eGZy2_/preview” query=”” width=”640″ height=”480″ /]
तपाईंको प्रतिकृया




