टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । दरबारमार्गमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।  लमजुङको भोटेओडार घर भई ललितपुरको कुमारीपाटी बस्ने ३२ वर्षीय खुशी गुरुङ रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गुरुङको मृत्यु भएको हो। बा ४ ख ७९५१ नम्बरको टिपरले राति १० बजे प्रदेश ३, ०२ ००३ प ९००६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds