बुलबुलको दोश्रो गीत सार्वजनिक

काठमाडौं ।  फिल्म बुलबुलको दोश्रो गीत सार्वजनिक भएको छ। ‘जाद्रै बस्यो दिल’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको  हो । यो गीतमा रजिना रिमालको स्वर, मणिकला पौडेलको शब्द तथा उदय राज पौडेल र उद्गम परियारको संगीत छ ।

बिनोद पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म बुलबुलमा  स्वस्तिमा, लक्ष्मी, दीपकका साथसाथै मुकुन भुषाल, जोयस पाण्डे, उज्वल अधिकारी, एलिना कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री