‘कागजपत्र’को पहिलो गीत ‘माया संसार..’ रिलिज

काठमाडाैं । ‘कागजपत्र’ सिनेमाले आफ्नो पहिलो पहिलो गीत सार्वजनिक गरेको छ ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सिनेमाको ‘माया संसार…’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा हर्कुलस बस्नेतको संगीत तथा स्वर छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री