काठमाडौं । गायिका राधिका विष्टले नयाँ गीत सार्वजनिक गरेकी छन् । अष्ट्रेलियामा बस्दै आएकी विष्टले ‘रेलिमई..’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा शब्द तथा संगीत पनि विष्ट स्वयम्को छ । चलचित्रको भिडियोमा मरिष्का पोखरेल र निराजन प्रधान फिचर्ड छन् ।
भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।
तपाईंको प्रतिकृया



