अब मेलेसिया जान पनि सोर्स लाउनुपर्ने अवस्था आएको हो ?

काठमाडाैँ । रोजागारीका लागि मलेसिया जान करिब १० हजार नजाले कलिङ भिसा प्राप्त गरे पनि वैदेशिक रोजगार विभागले २० जनालाई मात्र श्रम स्वीकृति दिएको छ।

 नौ महिनादेखि मलेसिया रोजगारी खुल्ने पर्खाइमा रहेकामध्ये २० जनालाई मात्र विभागले श्रम स्वीकृति दिएपछि बाँकीले सरकारी निकायले विभेद गरेको भन्दै आक्रोश पोखेका छन्।
यो खबर आजको नागरिक दैनिककाे आर्थिक अंकमा रुद्र खड्काले लेखेका छन्।

‘सरकारले किन मलेसिया रोकेको थियो र अहिले किन २० जनालाई मात्र श्रम स्वीकृति दियो प्रष्ट पार्नुपर्छ,’ ११ महिनाअघि मेलेसियाको कलिङ भिसा प्राप्त गरेका बर्दिया, गोलाका प्रेम थारुले भने, ‘सरकारको रवैया देख्दा अब मलेसिया जान पनि सोर्स लगाउनुपर्ने अवस्था आयो जस्तो लाग्दैछ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुटे लुम्बिनी प्रदेश सभा सदस्य केसी, के थियो मुद्दा ?

काठमाडौं । अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी सोमबार छुटेका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेका कांग्रेस सांसद केसी कानुनअनुसार कैद सट्टामा रकम तिरेर सोमबार छुटेका हुन् ।

प्रतिकृया दिनुहॊस