काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको उर्लाबारीमा ६४ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटनबैंकका सञ्चालक बलराम बराल र कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे । बैंकले विभिन्न भागहरुमा ६४ वटा शाखा र १७ वटा एटिएमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
तपाईंको प्रतिकृया




