काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले उक्त सहमतिपत्रमा हस्ताक्षर गरे।
सम्झौता पश्चात बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।
प्रतिकृया दिनुहॊस