कञ्चन डेभलपमेन्ट बैंकबाटै जनरल इन्स्योरेन्सको पोलिसी किन्न सकिने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी कञ्चन डेभलपमेन्ट बैंकबाट किन्न सकिने भएको छ । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडबीच आइतबार ‘बैङ्कासुरेन्स’ सम्झौता भएको भएसँगै त्यस्तो सुविधा प्राप्त हुने भएको हो । आइतबारका दिन आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३० दिनभित्र दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने …

प्रतिकृया दिनुहॊस