शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकको सचिवमा प्रकाश पौडेल नियुक्त

काठमाडौं । शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिले  बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप