आँगनमा लडेर भक्तपुरमा एकको मृत्यु

काठमाडाैँ । भक्तपुरमा आँगनमा लडेर एक जना बृद्धाको मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भइ हाल भक्तपुरको सुर्यविनायक नगरपालिका ६, दार्जिलिङ हाइट बस्ने ७० वर्षीया शुशीला श्रेष्ठको आफ्नै आँगनमा लडेर सोमबार मृत्यु भएको हो।

आँगनमा लडेर घाइते बनेकी श्रेष्ठलाई नागरिक अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस