मेलिना राई आवाजमा ‘हाँसो लुटेउ’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । मेलिना राईको आवाजमा ‘हाँसो लुटेउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मेलिनाको एकल स्वर रहेको गीतमा टिएस राईको शब्दमा तथा डीआर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको छ।

प्रेममा हुने अस्फलताले प्रेमिप्रेमिकामा उब्जने भावलाई गीतको भिडियोमा देखाउने काम गरिएको छ। गीतको भिडियोमा खिनु आम्वुहाङ , हिलिहाङ आदम्बे र एलिसा राईको अभिनय रहेको छ।

झापाको पर्यटकीय स्थान सालबारी आसपासमा छायाँकन गरिएको गीतको भिडियोको निर्देशन ज्ञानेन्द्र कोइरालाले गरेका हुन्। भिडियोमा मौसम भट्टराइको श्रृंगार, तिलक रिजालको छायाँकन तथा सम्पादन रहेको छ।

हेराैँ भिडियो

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस