आज असार १५ दही चिउरा खाई मनाइँदै

काठमाडौं । आज असार १५ दही चिउरा खाएर मनाइँदै छ ।  हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण कामका लागि दही प्रयोग गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री