काठमाडौं । क्यानडाले फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । सोफी स्टेडियममा भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो ।
यस खेलमा कप्तान युस्ताकियोको गोलसँगै क्यानडालाई ऐतिहासिक जित दिलाए । उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ ।
तपाईंको प्रतिकृया



