काठमाडौं । अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन १६ तारिखमा अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइने गरिन्छ ।
रेमिटेयान्स मार्फत विश्वभरि धेरैको घर र परिवार चलेको छ र यसरी रेमिटेन्समा निर्भर सबै परिवारको सहयोग र समर्थनका लागि यो दिवस मनाउने गरेको हो । यो दिवस सबै भन्दा पहिला २०१५ मा मनाउन सुरु गरिएको हो ।
तपाईंको प्रतिकृया



