प्रभु बैंकको नयाँ शाखा गुल्मीको रानीबासमा

काठमाडौं । प्रभु बैंकले नयाँ शाखा  गुल्मी जिल्लाको  रुरुगाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा  सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित उक्त कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले शाखा कार्यालयको समुद्घाटन गरेका छन् । बैंकले रानीबास शाखाकार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत व्याजदरको कर्जा उपलब्ध गराएको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री