काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो तेह्रौं वार्षिकउत्सवको अवसरमा कोटेश्वर पब्लिक स्कुल, कोटेश्वर काठमाण्डौंका नर्सरी देखि कक्षा तिन सम्मका ६० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ।
विकास बैंकले वार्षिकउत्सवको अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्ने योजना राखेको छ र बैंकले साप्ताहिक वार्षिकउत्सव विशेष कार्यक्रम आजबाट शुरु गरेको छ । यहि अवसरमा बैंकले आफ्नो १०० र्औ शाखा लामाचौर, कास्कीमा सञ्चालन गरेको छ ।
तपाईंको प्रतिकृया




