काठमाडौँ । जेनजेड आन्दोलन चर्किँदै जाँदा देशको सर्वोच्च कार्यकारी निकाय समेत लक्षित हुन पुगेको छ ।
आन्दोलनकारीले राजधानीको महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।
सुरक्षा स्रोतका अनुसार, केहीबेरअघि आन्दोलनकारीहरूको समूहले राष्ट्रपति भवनको पश्चिम गेटतर्फबाट प्रवेशको प्रयास गर्दै आगजनी गरेको पुष्टि भएको छ ।
घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
तपाईंको प्रतिकृया




