नख्खु कारागारबाट निस्किए रवि लामिछाने

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । जेनजी प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेपछि प्रशासनले दबाबको बीचमा लामिछानेलाई रिहा गरेको हो ।

प्रदर्शनकारीहरुको बाक्लो उपस्थिति र बढ्दो दबाबपछि कारागार प्रशासनले रविलाई थुनामुक्त गर्न प्रहरीको समन्वयमा सहजीकरण गरेको हो ।

आन्दोलनको चर्को दबाबपछि स्थिति तनावपूर्ण बन्दै गएकाले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री