काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोरङको उर्लाबारीमा शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले गरे ।
बैंकले आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
प्रतिकृया दिनुहॊस