काठमाण्डौं । विश्व खाद्य कार्यक्रम (World Food Program) द्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भुकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको ग’म्दी, सल्यानकोट र मार्पाक गा.वि.स. मा श्रावण ६ देखि १३ गते सम्म आठ दिने नगद वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।भुकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण (Cash Camp) कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा २८७८ परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता पुर्वक संचालन गरेको छ ।
यॊ पनि हेर्नुहॊस
सामान्य अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …
प्रतिकृया दिनुहॊस