आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ४) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४१ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ०१ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ५९ पैसा  र बिक्रिदर १४३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ  ०१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ८४ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ८१ पैसा रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री