टुरिजम् डेभलपमेन्ट बैंकको करिब ९२ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक (Tourism Development Bank Ltd.) को हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।साे बैंकको ९१ लाख ९७ हजार ७१२ हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको बै‌ंकले जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds