काठमाडौं । सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो ।अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।
तपाईंको प्रतिकृया




