ग्रीन डेभलपमेन्ट बैंकको चार नयाँ शाखा

काठमाडाैँ ।ग्रीन डेभलपमेन्ट बैंकले एकै दिन चार नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ्ग बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो ।

बैंकले हाल  ८ शाखा कार्यलय मार्फत ग्राहकवर्गहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउदै आइरहेको छ ।  त्यसैगरी बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री