माछापुच्छ्रे बैंकबाट पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा लिनपाउने

काठमाडौँ । माछापुच्छ्रे बैंक र नेपाल पूर्व प्रहरी संगठनबीच सम्झौता भएको छ।

सम्झौता अनुसार पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा बैंकबाट कर्जा लिन सक्ने छन्। संझौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरे।

बैंकका ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३९ शाखा रहित बैकिङ्ग सेवा समेत छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after