हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरू मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।

जसअनुसार अब सो शाखा स्थानान्तरणपछि आजबाट कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिक सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरूको उपस्थितिमा गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री