काठमाडौंका सबै स्कुलमा अब एउटै पोसाक

काठमाडाैं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ। ‘महानगरीय शिक्षा रूपन्तारण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोसाकमा एकरूपता ल्याउन लागिएको महानगर शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जनाए।

‘विदेशका महानगरमा रहेका विद्यालयका पोसाक एउटै हुन्छ,’ उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोसाक लगाएर महानगरका विद्यालयमा एकरूपता ल्याउन थालेका हौं।’ राससले लेखेको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। यसैगरी महानगरले विद्यालयको बिदामा समेत एकरूपता ल्याउन शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस