काठमाडाैं । काठमाडौँ लोक गायिका विष्णु माझीको स्वर रहेको गीत ‘कसम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम र प्रेममा धोका पाउने जोडीका विषयमा केन्द्रित रहेको छ ।
विष्णु माझी र बुद्ध मियाको स्वर रहेको गीतको भिडियो शिवदर्शन फिल्मस् प्रालिको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा लय र शब्द संकलन बुद्ध मियाको रहेको छ । म्युजिक भिडियोमा सगुन शाही र बुद्ध मियाले अभिनय गरेका छन् ।
https://youtu.be/yFG-Blp2R4E
प्रतिकृया दिनुहॊस