आयल निगमले प्रधानमन्त्री दैवी कोषमा दियो तीन करोड

काठमाडौँ । नेपाल आयल निगमले असोजमा गएको बाढी पहिरोका पीडितको पुनःस्थापनाका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ जम्मा गरेको हो । निगमको सञ्चालक समितिको निर्णयअनुसार निगमको व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षक अन्तर्गत रहेर तीन करोडको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको निगमले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोमबार पनि ओरालो लाग्यो शेयरबजार

काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस