सरकारी राहत कोषमा ५० लाख दिने एमालेको निर्णय

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेकपा (एमाले) ले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र यो क्रमलाई निरन्तरता दिने निर्णय भएको छ ।

अहिले पार्टीका सबै कार्यक्रमहरु स्थगन गरिएको छ । यस्तै, प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्न भनिएको उनले जनाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उज्यालो नहुँदै श्रीमानको हत्या

काठमाडौं । रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । चौरजहारी नगरपालिका–२ निवासी ३२ …

प्रतिकृया दिनुहॊस