स्ट्यान्डर्ड चार्टड बैंकका सीईओलाई ‘बैंकिङ सीईओ अफ दि इयर अवार्ड’

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकका सीईओले ‘बैंकिङ सीईओ अफ दि इयर अवार्ड २०२४’ प्राप्त गरेका छन् । बेलायतको ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्यु म्याग्जिनले नेपालको स्ट्यान्डर्ड चार्टड बैंक सीईओ अनिर्वाण घोष दस्तीदारलाई अवार्ड दिएको हो ।

ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्युले दस्तीदारलाई बैंकिङ लिडरसीप विधाअन्तर्गत बैंकिङ सीईओ अफ दि इयर नेपाल २०२४ बाट सम्मान गरेको हो । बैंकले एक विज्ञप्ति जारी गर्दै सीईओ दस्तीदारले पुरस्कार प्राप्त गरेको जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds