बुधबार पनि सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन यो दिन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छ । यो दिन चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री