बुधबार पनि सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन यो दिन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छ । यो दिन चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ठमेल प्लाजाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

काठमाडाैं । ठमेल प्लाजा होटल एण्ड सुइटसले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds