नबिल भिसा कार्ड प्रयोग गर्दा १० प्रतिशत क्यास व्याक

काठमाडौं ।नबिल बैंकले आफ्ना भिसाकार्ड लिने ग्राहकहरुलाई लक्षित गरेर “नबिल भिसाकार्ड क्यास-ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । यस योजनामा नबिल भिसाकार्ड बाक्ने ग्राहकहरुले १० प्रतिशत नगद फिर्ता पाउनेछन् ।

१० प्रतिशत नगद फिर्ता योजना यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसा कार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पीओएसबाट प्रत्येक पटक सफल कारोबारको १० प्रतिशत अथवा ५०० नगदै फिर्ता पाउनेछन् । यो योजना मिति यही मंसिर १४ गते देखि पुस १६ गते सम्म लागू  हुने बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले …

प्रतिकृया दिनुहॊस