दसैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । दसैंमा घर फर्कने यात्रुहरूलाई लक्षित गर्दै यस वर्ष असोजको पहिलो सातादेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने जानकारी दिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको बताए ।

कतिपय यातायात व्यवसायीले भने अहिले नै अनलाइनबाट टिकट बुकिङ खुला गरिसकेका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँकेमा तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु, तीन घाइते

काठमाडौं । बाँकेको कुण्डा-नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका-४ लालपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds