मेगा बैंकबाटै ज्योति लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं ।  मेगा बैंक र  ज्योति लाइफ इन्स्योेरेन्सबीच बैंकास्योरेन्स सम्झौता  भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरे ।सम्झौता अनुसार ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा पाउने छन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिजनको बेला सस्तिँदै सुन, आज एकैदिन २२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ । मङ्सिर नजिकिएसँगै सुनचाँदीको …

प्रतिकृया दिनुहॊस