मलेसियामा नेपाली युवकको हत्या, आफ्नै साथीले हाने छुरा

काठमाडौं । रोजगारीका लागि मलेसिया गएका एक नेपाली युवकको हत्या भएको छ । सिराहाका रुपेश यादवको छुरा (चक्कु) प्रहारबाट हत्या भएको हो ।

उनकै साथी मिलन गुरुङले गए राति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds