निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गरेको हो । उनको कार्यकाल भदौ २ देखि लागू हुने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री