पत्रकार चेतन पन्तको निधन

काठमाडौं । पत्रकार चेतन पन्तको निधन भएको छ । रुपन्देहीका अग्रज पत्रकार पन्तको आइतबार राति सिद्धार्थनगर नगरपालिका-६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।

२ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेकामा केही समयदेखि घरमै रहेका र आइतबार राति निधन भएको जनाइएको छ । ६६ वर्षीय स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कैलाली कारागारभित्र एक कैदीकाे मृत्यु

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान …

प्रतिकृया दिनुहॊस