बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, देश छाडिन्

काठमाडौं । बंगलादेशका प्रदर्शनकारीहरुले प्रधानमन्त्री शेख हसिनाको कार्यालय र निवासमा कब्जा जमाएका छन् ।

प्रदर्शनकारीहरुले कार्यालय कब्जा लिएपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिई देश छाडेकी छिन् । हिंसात्मक प्रदर्शनका कारण बंगलादेशमा आज एकैदिनमा सय बढीं मानिसको मृत्यु भएको छ ।

गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा दिएकी हुन् । राजीनामापछि देश छाडेकी हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार …

प्रतिकृया दिनुहॊस