मनसुनमा लुगा सुकाउन सीजीको माइडिया फ्रन्ट लोड वासर ड्रायर

काठमाडौं । सीजीले मनसुनका बेला लुगा सुकाउन अत्याधुनिक फ्रन्ट लोड वासर ड्रायर प्रयोग गर्न सकिने बताएको छ ।

माइडिया वासर ड्रायरले लुगालाई सफा र सुक्खा राख्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार माइडिया फ्रन्ट लोड वासर ड्रायरमा आठ किलोग्रामको वासिङ क्षमता र ६ किलोग्रामको ड्राइंग क्षमता छ । यसले दैनिक रूपमा लुगाहरूको धुवाइलाई छिटो र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असोज ४ सम्म श्री एयरलाइन्सको एउटा टिकट किन्दा अर्को सित्तैमा

काठमाडौँ । श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडान गर्नेलाई १ टिकट खरिद गर्दा अर्को सित्तैमा दिने भएको …

प्रतिकृया दिनुहॊस