मनसुनमा लुगा सुकाउन सीजीको माइडिया फ्रन्ट लोड वासर ड्रायर

काठमाडौं । सीजीले मनसुनका बेला लुगा सुकाउन अत्याधुनिक फ्रन्ट लोड वासर ड्रायर प्रयोग गर्न सकिने बताएको छ ।

माइडिया वासर ड्रायरले लुगालाई सफा र सुक्खा राख्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार माइडिया फ्रन्ट लोड वासर ड्रायरमा आठ किलोग्रामको वासिङ क्षमता र ६ किलोग्रामको ड्राइंग क्षमता छ । यसले दैनिक रूपमा लुगाहरूको धुवाइलाई छिटो र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री