नेपाली सेना मातहतका विभिन्न संस्थाहरुमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेना मातहतका संस्थाहरु चिकित्सा शास्त्र महाविद्यालय, कलेज अफ मेडिकल पोलिटेक्निक, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा  सैनिक आवासिय महाविद्यालयमा कर्मचारीको माग गरिएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर २३ गतेभित्र सम्पर्क दरखास्त दिनुपर्ने सूचनामा जनाइएको छ । 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस