नेपाली सेना मातहतका विभिन्न संस्थाहरुमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेना मातहतका संस्थाहरु चिकित्सा शास्त्र महाविद्यालय, कलेज अफ मेडिकल पोलिटेक्निक, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा  सैनिक आवासिय महाविद्यालयमा कर्मचारीको माग गरिएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर २३ गतेभित्र सम्पर्क दरखास्त दिनुपर्ने सूचनामा जनाइएको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री