इएचसिएफलाई डाबरको २५ लाख सहयोग

काठमाडौं । स्वास्थ्य र कल्याणका लागि डाबर नेपालले बर्न इन्जुरिजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम(इएचसिएफ)लाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने डाबर नेपालको अटल प्रतिबद्धताअन्तर्गत उक्त सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ । डाबर नेपालकी अध्यक्ष ईश्वरी राणा, हरकिरत बेदी, बिजनेस हेड-नेपाल र म्यानमारले संस्थाका संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस