इएचसिएफलाई डाबरको २५ लाख सहयोग

काठमाडौं । स्वास्थ्य र कल्याणका लागि डाबर नेपालले बर्न इन्जुरिजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम(इएचसिएफ)लाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने डाबर नेपालको अटल प्रतिबद्धताअन्तर्गत उक्त सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ । डाबर नेपालकी अध्यक्ष ईश्वरी राणा, हरकिरत बेदी, बिजनेस हेड-नेपाल र म्यानमारले संस्थाका संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस