काठमाडौंका तीन ठाउँमा एकैसाथ सांस्कृतिक कार्यक्रम गर्दै दुर्गा प्रसाईंको महाअभियान

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं समूहले आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन (सांस्कृतिक) गर्ने भएका छन् । समूहले आज कलंकी चोक, रत्नपार्क र बालाजु बिजी मलमा प्रदर्शन गर्ने भएका हुन् ।

सबै स्थानमा बिहान ११ बजे प्रदर्शन गर्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले जानकारी दिएको छ । यसअघि महाअभियानले आज भक्तपुरको दरबारक्षेत्रमा कार्यक्रम गर्ने बताएको थियो । उक्त कार्यक्रम भने स्थगित भएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महानगरले फुटपाथ बनाउन खनेको ठाउँमा डिभिजनले सडक बनायो (तस्बिरहरु)

काठमाडौं । फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न …

प्रतिकृया दिनुहॊस