जाजरकोटपछि बाजुरामा पनि गयो भूकम्प

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो १२ बजेर ५८ मिनेट जाँदा ४ रेक्टर स्केलको भुईँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शुक्रवार राति मात्र जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रचण्डलाई ओलीको जवाफ- हतियार बिसाउन लगाउन जानेका छौँ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हतियार कसरी बिसाउन लगाउनुपर्छ थाहा छ भन्ने जवाफ फर्काएका छन् । शनिबार खबरदारीसभामा प्रचण्डले हतियार चलाउन नर्बिसिएको टिप्पणी गरेका थिए । सोही टिप्पणीमा ओलीले आइतबार एनआरएनए स्थापना दिवसमा आयोजित कार्यक्रमबाट जवाफ फर्काएका हुन् ।

प्रतिकृया दिनुहॊस